डा. भूर्तेल भरतपुर अस्पतालमा चौथोपटक मेसु ।

 

Bharatpur Hospital

 

७, भाद्र, चितवन । भरतपुर अस्पतालको मेडिकल सुपरिटेण्डेण्टमा चौथौपटक डा. केशवराज भुर्तेलले आजबाट पदभार ग्रहण गरेका छन् । मन्त्रिस्तरीय निर्णयका आधारमा भुर्तेललाई मेडिकल सुपरिटेण्डेण्टको जिम्मेवारी प्रदान गरिएको हो ।

 उनले अस्पतालका कार्यहरु प्राथमिकताका आधारमा पुरा गर्दै जाने वताए ।  भरतपुर अस्पतालमा आज आयोजित एक कार्यक्रममा वीच भुर्तेललाई अस्पतालका कर्मचारीहरुले स्वागत गरेका थिए । डा. भुर्तेल ११ औ तहमा बढुवा भएपछि सिन्धुली जिल्ला अस्पतालमा मेसुका रुपमा जिम्मेवारी लिएर गएका थिए । उनी सिन्धुली जिल्ला अस्पतालबाट सरुवा भएर भरतपुर अस्पताल आएका हुन् । डा. केशवराज भुर्तेल २०६५, २०६७, २०७१ सालमा गरि ३ पटक मेडिकल सुपरिटेण्डेण्ट भएर कार्य गरिसकेका छन् । 



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np