Health Programmes

भरतपुर अस्पतालमा रहेको चितवन स्पाइनल इन्जुरी सेन्टर, काठमाण्डौ वाहिर चितवनको भरतपुर अस्पतालमा मात्र यस्तो सेन्टर रहेको छ ।

CHITWAN SPINAL INJURY CENTRE

भरतपुर अस्पतालमा रहेको चितवन स्पाइनल इन्जुरी सेन्टर, काठमाण्डौ वाहिर चितवनको भरतपुर अस्पतालमा मात्र यस्तो सेन्टर रहेको छ । 

Read More

NUTRITIONAL REHABILITATION HOME

भरतपुर अस्पतालमा रहेको पोषण पुर्नस्थापना गृह, दियालो परिवार नारायणगढ, नेपाल यूथ फाउण्डेशनको सहयोगमा सञ्चालित यस गृहमा पोषण कम भएका कारण कुपोषणमा परेका वालवालिकाहरुलाई राखिन्छ । 

Read More
FAMILY PLANNING CLINIC

FAMILY PLANNING CLINIC

भरतपुर अस्पतालमा सुरक्षित परिवार नियोजन सेवा प्रदान गरिदै आइएको छ । 

Read More
MADAN BHANDARI TRAUMA CENTRE

MADAN BHANDARI TRAUMA CENTRE

पूर्वपश्चिम राजमार्गको निकै लामो भूभाग चितवन र नवलपरासी सहितका जिल्लामा पर्ने र यो क्षेत्र नेपालकै मध्य भूभाग समेत भएकाले यहाँ सवारी दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि ल्याउने गरिन्छ । 

Read More
Bharatpur Hospital

PCL NURSING

स्वास्थ्य सेवालाई शिक्षा र अनुसन्धानसँग पनि सगसगै जोड्ने उदेश्यले भरतपुर अस्पतालमा प्रविणता प्रमाणपत्र तह नर्सिङ  कार्यक्रम आर्थिक बर्ष २०७०/०७१ बाट शुरु गरिएको हो ।

Read More

BNS NURSING

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (NAMS ) को सम्वन्धनमा भरतपुर अस्पतालमा स्नातक तह नर्सिग कार्यक्रम २०७२ सालबाट शुरु गरिएको छ  

Read More

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np