चितवनको सबैभन्दा पुरानो एक मात्र सरकारी अस्पताल, भरतपुर अस्पताललाई अब गुरु योजना अनुसरा विकास गरिने भएको छ । गुरुयोजनानहुदा अस्पतालका भौतिक संरचनाअसतब्यस्त रहेको थियो । सरकारले गुरुयोजना स्विकृत गरेपछि अस्पताल विकास समितिको ठुलो प्रयास सफल भएको छ ।