OPD मार्फत हप्ताको ६ दिन Medical, Surgical, Gyanae/Obs, Paediatrics, ENT, Dermatology, Orthopadic, Psychatric, Physiotherapy, Dressing, Injection आदि ।
चौविसै घण्टा PATHOLOGY सेवा चौविसै घण्टा PATHOLOGY सेवा चौविसै घण्टा PATHOLOGY सेवा चौविसै घण्टा PATHOLOGY सेवा चौविसै घण्टा PATHOLOGY सेवा चौविसै घण्टा PATHOLOGY सेवा
सुरक्षित र भरपर्दो सुत्केरी सेवा प्रदान गर्ने एक मात्र सुविधा सम्पन्न सरकारी अस्पताल हो भरतपुर अस्पताल । अस्पतालमा दक्ष चिकित्सक सहित भौतिक पूर्वाधार सम्पन्न अस्पतालमा हरेक दिन ४० देखि ५० जनासम्म महिलाहरुले सुरक्षित सुत्केरी सेवा लिइरहेका छन् ।