प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर श्रीराम तिवारी

माननिय स्वास्थ्य तथा जनसख्या मन्त्री श्री महेश बहादुर बस्नेत ज्यु

Planning Workshop 2023

• अस्पताल प्रशासन भवन

Death audit program

Modular OT

बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयको निति कार्यक्रम अनुसार भरतपुर अस्पतालमा मुटुरोगका बिरामीको उपचारमा लाग्ने औषधी निशुल्क प्रदान गर्न सम्झौता

नवनियुक्त अध्यक्षलाइ स्वागत गर्दै प्र.मे.सु. तथा समिति सदस्यहरु

अस्पतालमा सञ्चालनमा आएको एनआइसियू सेवा ।

भरतपुर अस्पतालको आधुनिक पोष्टअप कक्ष ।

• BNS 1st year Community Data Presentation

भरतपुर अस्बृपतालबाट आयोजित बृहत स्वास्थ्य शिविर

औषधी सम्बन्धि सोधपुछ तथा जानकारी को लागी

Drug Information Center (DIC)
प्रमुख : जय पाठक (जेपी)
फोन न : ०५६५९७००३ / १६६
मोवाइल : ९८५५०५२७२७

ओपिडी सेवा ।

* आइतवार देखि शुक्रवारसम्म ।
* ओपिडी टिकट नि:शुल्क ।
* विहान १० बजेदेखि दिउसो ३ बजेसम्म (दिउसो १२ बजेपछि २ बजेसम्म रिर्पोट देखाउने समय )
* टिकट खुल्ने समय : विहान ८ बजेदेखि १२ बजेसम्म (शनिवार बाहेक )
* सार्वजनिक विदाको दिनमा आधा दिन मात्र ओपिडी सेवा खुल्ला रहने छ ।
* शनिवार र सार्वजनिक विदाको दिनमा पनि विहान ९ बजेदेखि १० बजेसम्म रेविजको सुई लगाइने छ

ओपिडि विभागमा उपलब्ध सेवाहरूः

* अर्थोपेडिक विभाग कोठा नः १
* सर्जिकल विभाग कोठा नः २
* नाक, कान, घाँटी विभाग कोठा नः ३
* मेडिकल विभाग कोठा नः ४
* स्त्री तथा प्रसुती रोग विभाग कोठा नः ५
* छाला तथा यौनरोग विभाग कोठा नः ६
* वालरोग विभाग कोठा नः ७
* मानसिक रोग तथा इ.इ.जि कोठा नः ८
* दन्तरोग विभाग कोठा नः ९
* डेसिङ तथा इन्जेक्सन कोठा नः १०
* इ.सि.जि कोठा नः ११
* भिडियो एक्सरे यूएसजी कोठा नः १२
* एक्सरे विभाग कोठा नः १३
* प्रयोगशाला कोठा नः १४
* काउण्टर ( शुल्क बुझाउने स्थान ) कोठा नः १५
* भिसिटी विभाग कोठा ः १६
* हिस्थोप्याथोलोजी कोठा नः १७
* फिजियोथेरापी कोठा न ः १८
* अडियोग्राम कोठा नः १९
* स्पाइनल वार्ड कोठा नः २०
* प्लाष्टर गर्ने स्थान कोठा नः २१

२४ सै घण्टा आकस्मिक सुविधा ।

फोन न : ०५६ – ५९७००३
इन्र्चाज : अलाउदीन मियाँ

सामाजिक सेवा इकाई ( आंशिक तथा पूर्ण छुट )

प्रमुख : रामहरी ढकाल
मोवाइल : ९८५५०५४२३०
फोन न : ०५६-५२७९४१

निशुल्क औषधी सेवा

प्रमुख : जय पाठक (जेपी)
मोवाइल : ९८५५०५२७२७

गरिव, विपन्न तथा सिमान्तकृत समुदाय आवश्यक कागजात नेपाल सरकारले जारी गरेको परिचय पत्र वा नागरिकताको प्रमाणपत्र वा अन्य कुनै परिचय पत्र वा स्थानिय निकायको सिफारिस ।
असाह्य : प्रहरीको सहयोग वा अन्य कुनै सामाजिक सस्था वा व्यक्तिको सहयोग ।
अपा∙ : आवश्यक कागजात महिला विकास शाखाले जारी गरेको परिचय पत्र ।
जेष्ठ नागरिक आवश्यक कागजात सामाजिक सुरक्षा भत्ता लिएको परिचयपत्र ।
प्रहरीका थुनुवा, विपत्ति तथा प्रकोप पिडित, आकस्मिक सडक दुर्घटनाका घाइते, पोषण कमि भएका ब्यक्ति र शहिद परिवार
साथै लै∙िक हिंसामा परेका महिला, पुरूष वा वालवालिका र स्वंय सेविका महिलाहरुलाई पनि अस्पतालमा आंशिक तथा पूर्ण छुट हुने व्यवस्था छ ।

Message from Chairperson

Message from Medical Superintendent

Recent Events

Recent Notices

eProcurement System

You can view and apply tenders through eProcurement system.

• Address:
Bharatpur, Chitwan
Nepal
• Email: info@bharatpurhospital.gov.np
bharatpurhospitall@gmail.com
bharatpurhospitalchitwan@gmail.com
• Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
bhnursingprogram@gmail.com
• Website: www.bharatpurhospital.gov.np
• Phone: 056 597003
• Image
• Dr. Ram Pd. Sapkota
Spokesperson
ramusapkota71@gmail.com
• Image
• Gopal Pd. Poudel
Information Officer
9855092280

• Image
• Er.Chandramani Bashyal
IT Officer
er.cmbashyal@bharatpurhospital.gov.np