प्रविधि मैत्री बन्दै भरतपुर अस्पताल

 

 

बिरामीहरुलाई सहजताको लागि भनेर अस्पताल अहिले प्रविधि मैत्री बन्दै गइरहेको छ । यसको उदाहरण हो निशुल्क अनलाईन टिकट अनि बार कोर्डबाट सिधै मोबाईलको माध्यमबाट पैसा तिर्न मिल्ने सुविधा । चितवन मात्रै नभएर देशका धेरै ठाउँबाट बिरामीहरुको हरेक दिन घुँइचो लागि रहने यस अस्पतालमा अनलाईन टिकटको ब्यवस्था बिरामीलाई समय बचत गर्ने एउटा अवसर बन्दै गएको छ । तर पनि यसको बारेमा धेरैलाई थाहा नहुँदा अझै पनि लाइनमानै बसेर टिकट लिनेको संख्या भने नघटेको बताउनु हुन्छ अस्पतालका मेसु डा. कृष्ण प्रसाद पौडेल ।



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np