मुटुरोगका बिरामीको उपचारमा लाग्ने औषधी निशुल्क प्रदान गर्न

 

 

बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयको निति कार्यक्रम अनुसार भरतपुर अस्पतालमा मुटुरोगका बिरामीको उपचारमा लाग्ने औषधी निशुल्क प्रदान गर्न सम्झौता भएको छ

बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयको निति कार्यक्रम अनुसार भरतपुर अस्पतालमा मुटुरोगका बिरामीको उपचारमा लाग्ने औषधी निशुल्क प्रदान गर्न सम्झौता भएको छ। अस्पतालकै कन्फरेन्स हलमा भएको एक समारोहमा सम्झौतामा हस्ताक्षर पछि माननिय स्वस्थ्य मन्त्री उत्तम जोशीज्युले सम्झौतापत्र भरतपुर अस्पतालका मे सु डा. कृष्णप्रसाद पौडेललाई हस्तान्तरण गर्नुभयो। साथै अस्पताल हातामै रहेको ब्लड ब्याङ्कको लागि रगत आवस्यक पर्ने बाग्मती प्रदेश निवासी विपन्न बिरामीहरुलाई निशुल्क ब्लड प्रदान गर्ने गरि सम्झौता भएको छ। उक्त समारोहमा चितवनका अन्य अस्पतालसँग समेत सहयोग सम्झौताहरु भएको थियो।बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयलाई धन्यवाद छ।



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np