About Us [Bharatpur Hospital]

नर्सिङ कलेज । 



भरतपुर अस्पतालमा सिटिइभिटीको सम्वन्धनमा प्रविणताा प्रमाणपत्र तह  कार्यक्रम सञ्चालनमा रहदै आएको छ ।  २०६९ सालबाट अस्पतालमा नर्सिङ कार्यक्रम शुरु गरिएको हो । सरकारी विधालयबाट एसएलसी पास गरेका, दलित, जनजाति सवै प्रकार विधार्थीहरुको कोटा निर्धारण गराई नर्सिङ कार्यक्रम अस्पतालको बि व्लकको तेस्रो तलामा अध्यापन गराउदै आइएको छ । निटक भविश्यमा नै, बिएन र एमएन नर्सिङ कार्यक्रमहरु अस्पतालले चलाउने लक्ष्य लिएको छ ।  त्यसका लागि आवश्यक पर्ने कक्षाकोठा, प्रयोगशाला, प्रशासनिक भवन, छात्रावास, आवासगृह आदि भवनहरु निर्माण गरिने छन् । 

eProcurement System

You can view and apply tenders through eProcurement system.

ADDRESS

  • Address: Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    hospitalbharatpur@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056-520111

IMPORTANT LINKS