बिश्व क्यान्सर दिवसका अवसरमा चेतनामूलक कार्यक्रम

 

Bharatpur Hospital

 

२१, माघ, चितवन । बिश्व क्यान्सर दिवसका अबसरमा भरतपुर अस्पतालमा क्यान्सर रोग बारे जनचेतनामूलक कार्यक्रम गरिएको छ ।

भरतपुर अस्पतालमा उपचारका लागि आएका बिरामी बिरामीका आफन्त र अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा अन्य कर्मचारीहरुको उपस्थितीमा क्यान्सर रोगका बारेमा चेतनमूलक अन्र्तक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा भरतपुर अस्पतालका मेडिकल विभागका प्रमुख डा. बिजय पौडे्ल, बरिष्ठ फिजिसियन डा. भोजराज अधिकारी, डा. मणिप्रसाद गौत्तम, बरिष्ठ नर्स निर्मला पौडे्ल लगायतले क्यान्सर रोग कसरी लाग्छ, जोगिने उपायका बारेमा जानकारी गराउनुभएको थियो । रोगीहरु शुरुमा क्यान्सर अस्पतालमा नभई सरकारी अस्पताल तथा अन्य अस्पतालमा जाने गरेकोले यस्ता अस्पतालहरुले उचित समयमा नै बिरामीहरुलाई क्यान्सर अस्पतालमा पठाउन सके उपचार सम्भव हुने चिकित्सकहरुले वताए ।


 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np