• ...

    Maternity Ward

  • एमडि र एमएस पढाई सञ्चालन गर्ने सम्झौतापत्रमा हस्ताक्षर पछि अस्पताल बिकास समितिका अध्यक्ष विजय सुवेदी र नेम्सका उपकुलपति प्रा डा. गणेशमान गुरुङ ।

    एमडि र एमएस पढाई !

  • भरतपुर अस्पतालको गूरुयोजना । पूर्व अध्यक्ष स्वर्गीय नर बहादुर खाँडले अस्पतालको गूरुयोजना निर्माण गर्नु भएको हो ।

  • भरतपुर अस्पतालको सुविधा सम्पन्न क्याविनहरु ।

  • भरतपुर अस्पतालको निर्माणधिन ए व्लक भवन । तस्वीर ः बद्रि आर्याल ।

  • भरतपुर अस्पतालको सुविधा सम्पन्न तालिम भवन -तस्वीर ः बद्रि आर्याल ।

  • भरतपुर अस्पतालको ५२ औं वार्षिकोत्सव समारोहलाई सम्वोधन गर्दै स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठ ।

  • <p><br></p>

    भरतपुर अस्पतालको ५२ औं वार्षिकोत्सव समारोहमा सहभागी अस्पतालका कर्मचारीहरु ।

  • भरतपुर अस्पतालको ५२ औं वार्षिकोत्सव समारोहमा प्रस्तुत साँस्कृति कार्यक्रमको झलक ।

  • भरतपुर अस्पतालमा उपचारका लागि ल्याइएका भूकम्प पिडित विरामीहरु ।

  • भरतपुर अस्पतालमा उपचारका लागि ल्याइएका भूकम्प पिडित विरामीहरु ।

ओपिडी सेवा ।

* आइतवार देखि शुक्रवारसम्म ।
* ओपिडी टिकट शुल्क रु ३० ।
* विहान ९ बजेदेखि दिउसो २ बजेसम्म ( दिउसो १२ बजेपछि २ बजेसम्म रिर्पोट देखाउने समय )
* टिकट खुल्ने समय ः विहान ८ बजेदेखि १२ बजेसम्म (शनिवार बाहेक )
* सार्वजनिक विदाको दिनमा आधा दिन मात्र ओपिडी सेवा खुल्ला रहने छ ।
* शनिवार र सार्वजनिक विदाको दिनमा पनि विहान ९ बजेदेखि १० बजेसम्म रेविजको सुई लगाइने छ

ओपिडि विभागमा उपलब्ध सेवाहरूः

* अर्थोपेडिक विभाग कोठा नः १
* सर्जिकल विभाग कोठा नः २
* नाक, कान, घाँटी विभाग कोठा नः ३
* मेडिकल विभाग कोठा नः ४
* स्त्री तथा प्रसुती रोग विभाग कोठा नः ५
* छाला तथा यौनरोग विभाग कोठा नः ६
* वालरोग विभाग कोठा नः ७
* मानसिक रोग तथा इ.इ.जि कोठा नः ८
* दन्तरोग विभाग कोठा नः ९
* डेसिङ तथा इन्जेक्सन कोठा नः १०
* इ.सि.जि कोठा नः ११
* भिडियो एक्सरे यूएसजी कोठा नः १२
* एक्सरे विभाग कोठा नः १३
* प्रयोगशाला कोठा नः १४
* काउण्टर ( शुल्क बुझाउने स्थान ) कोठा नः १५
* भिसिटी विभाग कोठा ः १६
* हिस्थोप्याथोलोजी कोठा नः १७
* फिजियोथेरापी कोठा न ः १८
* अडियोग्राम कोठा नः १९
* स्पाइनल वार्ड कोठा नः २०
* प्लाष्टर गर्ने स्थान कोठा नः २१

२४ सै घण्टा आकस्मिक सुविधा ।

फोन न ः ०५६ – ५३०८५४
इन्र्चाज ः बिष्णु प्रसाद सापकोटा

सामाजिक सेवा इकाई ( आंशिक तथा पूर्ण छुट र निशुल्क औषधी सेवा )

प्रमुख नारायण प्रसाद सापकोटा
मोवाइल : ९८४५५४९६७१

गरिव, विपन्न तथा सिमान्तकृत समुदाय आवश्यक कागजात नेपाल सरकारले जारी गरेको परिचय पत्र वा नागरिकताको प्रमाणपत्र वा अन्य कुनै परिचय पत्र वा स्थानिय निकायको सिफारिस ।
असाह्य ः प्रहरीको सहयोग वा अन्य कुनै सामाजिक सस्था वा व्यक्तिको सहयोग ।
अपा∙ ः आवश्यक कागजात महिला विकास शाखाले जारी गरेको परिचय पत्र ।
जेष्ठ नागरिक आवश्यक कागजात सामाजिक सुरक्षा भत्ता लिएको परिचयपत्र ।
साथै लै∙िक हिंसामा परेका महिला, पुरूष वा वालवालिका र स्वंय सेविका महिलाहरुलाई पनि अस्पतालमा आंशिक तथा पूर्ण छुट हुने व्यवस्था छ ।

Message from Chairperson

Message from Medical Superintendent

Recent Events

Recent Notices

eProcurement System

You can view and apply tenders through eProcurement system.

ADDRESS

  • Address: Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    hospitalbharatpur@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056-520111

IMPORTANT LINKS