भरतपुर अस्पताल कर्मचारी यूनियनको अध्यक्षमा डा. श्रेष्ठ निर्वाचित ।

 

Bharatpur Hospital

 

२, असार चितवन । भरतपुर अस्पताल कर्मचारी यूनियनको अध्यक्षमा डा. उन्नत श्रेष्ठ निर्वाचित भएका छन् । युनियनको पाँचौ अधिवेशनमा भएको निर्वाचनमा लक्ष्मी सुवेदीलाई ४६ मतले पराजित गर्दै डा. उन्नत श्रेष्ठ निर्वाचित भएका हुन् ।

 डा. श्रेष्ठले ७५ मत प्राप्त गरेका थिए भने, सुवेदीले २९ मत प्राप्त गरे । यस्तै उपाध्यक्ष पदमा पुरुषोत्तम पौडे्ल र सचिवमा बिष्णु प्रसाद वास्तोला सर्वसम्मत चयन भएका थिए । यस्तै सहसचिवमा गोविन्द ढकाल र कोषाध्यक्षमा गायत्री सापकोटा पनि सर्वसम्मत भएका छन् । कुल ९ जनाको कार्य समितीका लागि सदस्य पदहरु सवैमा निर्वाचन भएको थियो । नयाँ निर्वाचित कमिटिको २ बर्षे कार्यकाल रहने छ । अधिबेशनको हिजो भरतपुर अस्पताल अस्पतालका अध्यक्ष विजय सुवेदी र मेसु डा. माणिकलाल मानन्धरले उद्घाटन गरेका थिए । 


 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np