भरतपुर अस्पतालको आफ्नै फार्मेसी सञ्चालन ।

 

Bharatpur Hospital

 

०९ कार्तिक, चितवन । भरतपुर अस्पतालले अस्पताल हाता भित्र आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ । अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. रुद्रप्रसाद मरासिनीले फार्मेसीको उद्घाटन गर्नुभयो ।

स्वास्थ्य मन्त्रालयले देशभरका सरकारी अस्पतालहरुमा आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको थियो । भरतपुर अस्पताल भित्र राज मेडिकलका नाममा सञ्चालित मेडिकल हटेपछि अस्पतालले हाललाई ४ सय प्रकारका औषधीहरु राख्ने गरी फार्मेसी सञ्चालनमा ल्याएको हो । 

अस्पतालले बाहिरका मेडिकलमा भन्दा सस्तो दरमा औषधीहरु बिरामीहरुलाई उपलब्ध गराउने लक्ष्य लिएको छ । हामी छिट्टै अन्य प्रकारका औषधीहरु पनि ल्याएर जनतालाई सर्वसुभल तरीकाले औषधी उपलब्ध गराउछौं अस्पतालका मेसु डा. मरासिनीले भन्नुभयो,“ सवै चुनौतीहरुलाई पन्छाएर फार्मेसी सञ्चालनमा ल्याएका हौं” अघिल्लो बर्ष साउन १ गतेबाट देशभरका हरेक सरकारी अस्पतालले अस्पताल भित्रको फार्मेसी आफैले सञ्चालन गर्न निर्देशन दिएको थियो । 





 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np