१०७ जनाद्धारा रक्तदान ।

 

Bharatpur Hospital

 

२४, चैत्र, चितवन । भरतपुर अस्पतालको ५३ औ बार्षिकोत्सवका अवसरमा आज गरिएको रक्तदान कार्यक्रममा १०७ जनाले रक्तदान गरेका छन् ।

अस्पताल परिसरमा भएको कार्यक्रममा ५५ महिला सहित १०७ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक तथा भरतपुर अस्पताल प्रयोगशाला विभागका प्रमुख हरि बहादुर सुयलले जानकारी दिए । अस्पताल बिकास समितिका अध्यक्ष विजय सुवेदी र प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्रप्रसाद मरासिनीले संयुक्त रुपमा रक्तदान गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । भरतपुर अस्पतालले ५३ औ बार्षिकोत्सव चैत्र २५ गते बिहिवार मनाउदै छ । अस्पतालले हरेक बर्ष बार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम गर्दै आएको छ। 



 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np