पहिले भरेको फारममा संशोधन(Update) गर्न अथवा छुटेको File हरु upload गर्न यहाँ Click गर्नुहोस
भरिसकेको फारम Admin बाट Approve नहुन्जेल मात्र संशोधन गर्न सकिनेछ।
Instructions to fill up the form
(फर्म भर्नु भन्दा पहिले ध्यान दिनु पर्ने कुराहरु)
-
आफ्नै इमेल र मोबाइल नं आबस्यक हुन्छ, छैन भने व्यवस्था गर्नुहोस।)
-
सबै बिवरण भरे पछि फर्म बुझाउनुस (Submit & Proceed to Step 2) ।
-
Step 2 मा Upload Your Documents शिर्षक आउछ
तपाई ले scan गर्नु भएको document 1MB भन्दा बढी हुनु हुदैन र सबै document छुट्टा छुट्टै PDF format मा हुनु पर्छ।
हरेक document को नाम संगै भएको Upload button मा Click गरेर file हाल्नुस। upload गरेको file नाम पछि देखिन्छ।
-
फाराम भर्दा अनिवार्य पेश गर्नुपर्ने कागजपत्रहरु निम्न अनुसार हुनुपर्नेछ अन्यथा आवेदन फाराम स्वतः रद्द हुनेछ ।
१) कृषि विकास वैकं भौचर प्रतिलिपि ।
२) एस.ई.ई. वा एस.एल.सी. को मार्कसिट शैक्षिक संस्थावाट प्रमाणित भएको हुनुपर्ने।
३) प्राविधिक एस.एल.सी. को कुल पूर्णाङ्कमा क्रमशः ६८.३३ र ६६.६७ प्रतिशत अंक प्राप्त गरी उत्तीर्ण गरेको प्रमाणपत्र प्रतिलिपि ।
३) चारित्रिक प्रमाण पत्र प्रतिलिपि ।
४) नागरिकता वा जन्मदर्ता वा नावालिग प्रमाणपत्रको प्रतिलिपि ।
५) रगिंन फोटो हालसालै खिचेको(३५ x ४५) हुनुपर्ने ।
६) विद्यार्थीको सहि ।
- सबै file हरु upload गरिसके पछि SUBMIT मा Click गर्नुहोस
थप विवरण सहित को Notice हेर्न यहाँ
Click गर्नुहोस