eProcurement System
You can view and apply tenders through eProcurement system.
सवारी साधन बस as per technical specification
भरतपुर अस्पतालको लागि तपसिलमा उल्लेखित सवारी साधन बस (as per technical specification) क्याटलग /ब्रोसर सपिङ्ग विधिबाट खरिद गर्नुपर्ने भएकोले मू.अ.करमा दर्ता भएका इच्छुक ईजाजत प्राप्त कम्पनी/फर्म/ वा आधिकारीक विक्रेताले रितपूर्वककोे प्राविधिक तथा आर्थिक छुट्टा छुट्टै प्रस्ताव सहितको निवेदन यस अस्पतालमा दर्ता गराउनुहुन यो सूचना प्रकाशन गरिएको छ ।
You can view and apply tenders through eProcurement system.