eProcurement System
You can view and apply tenders through eProcurement system.
भरतपुर अस्पतालको ५३ औ बार्षिकोत्सवका अवसरमा निम्न मिति समय र स्थानमा वृहत रक्तदान कार्यक्रम राखिएको हुर्दा मानव जीवन बचाउने अमूल्य कार्यमा रक्तदान गरि सहयोग गरिदिनुहुन सम्वन्धित सवैमा हार्दिक अनुरोध गर्दछौं ।
मितिः २०७२ चैत्र २४ गते बुधवार ।
समय ः बिहान ७ बजे ।
स्थानः भरतपुर अस्पताल परिसर ।
संयोजक ः हरि बहादुर सूयल ९८५५०६५५७५
लक्ष्मीकान्त सुवेदी ः ९८४७०४४१७३
You can view and apply tenders through eProcurement system.