सूचना ।

31 Jul 2015

भरतपुर अस्पतालले सञ्चालन गरेको प्रविणता प्रमाणपत्र तह नर्सिग पहिलो बर्षको लागि सिटिइभिटीद्धारा लिइने प्रवेश परिक्षा निम्न, मिति, समय र स्थानमा हुने भएकोले सम्वन्धित सवैमा जानकारीका लागि सूचित गरिन्छ ।

मिति ः २०७२ साउन १६ गते शनिवार । 

समय ः विहान ८ बजे । 

स्थान ः युनाइटेड टेक्निकल कलेज यूटेक भरतपुर-११ भोजाड चितवन । 

पुनश्चः कारणवश प्रवेशपत्र लिन नसकेका र नभ्याएका परिक्षार्थीहरुलाई परिक्षा केन्द्रमा नै प्रवेश पत्र लिने व्यवस्था पनि गरिएको छ । सम्र्पक ः गोविन्द ढकाल ९८५५०५०९०१

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np