eProcurement System
You can view and apply tenders through eProcurement system.
भरतपुर अस्पताल भरतपुर चितवनको देहायका विज्ञापनमा लिइएको लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरु मध्ये दरखास्त दर्ता नम्बर अनुसार देहायका दरखास्त दर्ता नम्बर तथा नाम थर भएका उम्मेद्वार उर्तिण भई अन्तवार्ताको लागि छनौट भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
छनौट भएका उम्मेदवारले निम्न स्थान, मिति र समयमा अन्तवार्ता दिन आउदा दस्खास्त साथ पेश गरेका प्रमाणपत्रहरुको सक्कल सहित उपस्थित हुन जानकारी गराइन्छ ।
पदः–ल्याव टेक्निसियन
अन्र्तवाता मितिः– २०७१।१२।१७ गते
समय ः–विहान १०ः०० बजे देखि १ः३० बजे सम्म (सि.नं.१ देखि ८ सम्म)
दिउसो २ः०० बजे देखि ५ः०० बजे सम्म (सि.नं.९ देखि १५ सम्म)
पदः–स्टाफनर्स
अन्र्तवाता मितिः– २०७१।१२।१८ गते
समय ः–विहान १०ः०० बजे देखि १ः३० बजे सम्म (सि.नं.१ देखि १२ सम्म)
दिउसो २ः०० बजे देखि ५ः०० बजे सम्म (सि.नं.१३ देखि २३ सम्म)
अन्र्तवाता मितिः– २०७१।१२।१९ गते
समय ः–विहान १०ः०० बजे देखि १ः३० बजे सम्म (सि.नं.२४ देखि ३३ सम्म)
दिउसो २ः०० बजे देखि ५ः०० बजे सम्म (सि.नं.३४ देखि ४३ सम्म)
You can view and apply tenders through eProcurement system.