eProcurement System
You can view and apply tenders through eProcurement system.
TOR संशोधन तथा प्रि-भिजिट बैठक बारे ठे. न. ०६/०७२/७३ , Patient Monitor -6 para र ठे.न. २३ /०७२/७३ Bedside Monitor with ETCO2 ,IBP
TOR संशोधन तथा प्रि-भिजिट बैठक बारे ठे. न. ०६/०७२/७३ Patient Monitor -6 para र ठे.न. २३ /०७२/७३ Bedside Monitor with ETCO2 ,IBP मा upload गर्ने क्रममा भूलवस TOR मा फरक पर्न गई हाल सच्चाइएकोले सोही अनुसार आवेदन दिनु हुन यो सूचना प्रकाशित गरिएको छ। साथै मिति ०७२ साल मंसिर २ गते दिनको १२ बजे यस अस्पतालको सभाकक्षमा आवेदकहरुको नियमआनुसार आयोजना गरिएको Pre-Visit Meeting मा इच्छुक प्रतिस्पर्धी आवेदकहरुले भाग लिन आउनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। .
You can view and apply tenders through eProcurement system.