प्याथोलोजी विभाग
Powered by
riri one
प्याथोलोजी विभाग
- रोग निदान (Diagnosis): रक्त, मूत्र र अन्य शरीरका तरल पदार्थहरूको परीक्षण गरी रोगको निदान गर्न सहयोग पुर्याउने, विभिन्न प्रकारका बायोकेमिकल, माइक्रोबियल र हेमेटोलोजिकल परीक्षणहरू गर्ने।
- स्वास्थ्य निगरानी (Health Monitoring): बिरामीहरूको स्वास्थ्य स्थितिको निगरानी गर्नका लागि विभिन्न परीक्षणहरू गर्ने।
- Preventive Tests: रोगको जोखिम पहिचान गर्नका लागि नियमित रूपमा स्वास्थ्य परीक्षण गर्ने।
- नयाँ उपचार विधि र औषधिहरूको अनुसन्धानमा योगदान गर्ने, प्रयोगशाला विभागले स्वास्थ्य विज्ञानको प्रगति र नयाँ प्रविधिहरूको अनुसन्धानमा गर्ने।
- प्रयोगशाला उपकरणहरूको मर्मत र संरक्षण गर्ने।
- प्रयोगशाला रिपोर्टहरू तयार गर्ने।
- जाँच र परीक्षणको गुणस्तर सुनिश्चित गर्ने।