फरेन्सिक विभाग
फरेन्सिक विभाग
- मृत्युको कारण निर्धारण (Cause of Death Determination) गर्ने।
- दुराचार र हिंसा घटनाहरूको अनुसन्धान गर्ने।
- औषधिहरूको ओभरडोज र विषाक्तता जाँच, परिक्षण गर्ने र रिपोर्ट तयार गर्ने।
- घटनास्थलको अनुसन्धान र प्रमाण संकलन गर्ने।
- मृत्युको कारण र अवस्था पहिचान गर्न घटनास्थलमा भएका संकेतहरू र प्रमाणहरूको विश्लेषण गर्ने।
- शारीरिक चोटपटक र अंगहरूको अवस्था परीक्षण गर्दा, यसले घटनाको कारण र कानूनी प्रमाणका रूपमा प्रयोग गर्न योग्य जानकारी दिने।
- चोटपटक र शारीरिक अवस्था जाँच गर्ने।
- प्रमाणिकरण र कानूनी रिपोर्ट तयार गर्ने।
- शव परीक्षण रिपोर्ट, जाँच रिपोर्ट र प्रमाण प्रमाणित गर्ने।