मुख्य सामग्रीमा जानुहोस्
आखाँरोग विभाग
- आँखाको रोगहरूको निदान र उपचार गर्ने ।
- दृष्टि परीक्षण (Vision Testing) गर्ने ।
- चश्मा र कर्निया समायोजन: दृष्टिकोणमा समस्या भएका बिरामीलाई चश्मा, कर्निया सुधार (Contact Lenses) र LASIK जस्ता उपचारका विकल्पहरू प्रदान गर्ने।
- आँखाका संक्रमण र एलर्जीको उपचार गर्ने।
- आँखाको प्रि-एण्ड पोस्ट-ऑपरेटिव केयर गर्ने।
- आँखा सम्बन्धी शिक्षा र परामर्श दिने।
- नवीनतम प्रविधिको प्रयोग: आँखाको जटिल समस्याहरूको निदान र उपचार गर्नका लागि अत्याधुनिक प्रविधिहरूको प्रयोग गर्ने।
- आँखाका माइनर सर्जरी गर्ने।
- मधुमेह र उच्च रक्तचाप भएका विरामीको परिक्षण गर्ने र परामर्श दिने।