डेन्टल विभाग

 डेन्टल विभाग 

  •   मुख, दाँत, गिजा र मुखको अन्य संरचनासँग सम्बन्धित समस्या समाधान गर्न विशेषज्ञता प्रदान गर्ने।
  • मुख, दाँत, गिजाको स्वास्थ्यको सुधार, रोकथाम, र उपचार गर्ने।
  • दाँतको सामान्य समस्या निदान र उपचार गर्ने।
  • दाँत सफा र उपचार गर्ने।
  • मुखको स्वास्थ्यको उचित हेरचाहका लागि परामर्श गर्ने।
  • दाँतको पुनर्स्थापना (Restorative Dentistry गर्ने।
  • दाँत र मुखको शल्यक्रिया गर्ने।
  • मुख र गिजाको क्यान्सरको प्रारम्भिक पहिचान गर्ने।
  • ट्रमा उपचार: दुर्घटनामा भाँचिएका दाँत वा गिजाको चोटपटकको उपचार गर्ने।
  • दाँत र गिजाको स्वास्थ्यसम्बन्धी जानकारी प्रदान, उचित ब्रसिङ र फ्लसिङ प्रविधिबारे तालिम दिने।
  • आपतकालीन सेवा र उपचार प्रदान गर्ने।