ई.एन.टी विभाग
- ई.एन.टी विभाग
- कान (Ear), नाक (Nose), घाँटी (Throat), र टाउको तथा घाँटी क्षेत्रसँग सम्बन्धित रोगहरूको निदान, उपचार र शल्यक्रियामा विशेषज्ञता प्रदान गर्ने।
- श्वासप्रश्वास, श्रवण, वाणी र गन्धसम्बन्धी समस्याहरू समाधान गर्ने।
- शल्यक्रिया सेवाहरू (Surgical Services) प्रदान गर्ने।
- शिक्षा र जनचेतना कार्यक्रम: कान, नाक र घाँटीको स्वास्थ्य जोगाउन सुझाव र जानकारी दिने।