अर्थोपेडिक विभाग
Powered by
riri one
अर्थोपेडिक विभाग
- हाड, जोर्नी, मांसपेशी, र स्नायु प्रणालीसँग सम्बन्धित चोटपटक, जन्मजात विकृति तथा दीर्घकालीन रोगहरूको निदान, उपचार र पुनर्स्थापनामा सेवा प्रदान गर्ने।
- हाड र जोर्नीसम्बन्धी समस्या निदान र उपचार गर्ने।
- शल्यक्रिया सेवा प्रदान गर्ने।
- पुनर्स्थापनात्मक सेवा (Rehabilitation Services) प्रदान गर्ने।
- Sports Injuries: खेलकुदका क्रममा भएका चोटपटक, लिगामेन्ट टुट्ने (Ligament Tear), वा मांसपेशीको समस्याको उपचार, खेलाडीको शीघ्र पुनर्स्थापनाका लागि विशेष उपचार गर्ने।
- आकस्मिक सेवा (Emergency Care) प्रदान गर्ने।
- दिर्घकालीन रोग व्यवस्थापन: जोर्नीको घिस्रने समस्या, मांसपेशीको कमजोरी, वा दीर्घकालीन हड्डी रोगहरूको उपचार गर्ने।
- बिरामीहरूलाई हड्डी जोर्नी सम्बन्धि स्वास्थ्यबारे जानकारी प्रदान, रोकथामका उपायहरूबारे जनचेतना फैलाउने।
- आधुनिक उपकरण र प्रविधि जस्तै एक्स-रे, सीटी स्क्यान र एमआरआई मार्फत सटीक निदान गर्ने।