एनेस्थेसिया विभाग

एनेस्थेसिया विभाग 

  • शल्यक्रिया र अन्य चिकित्सकीय प्रक्रियाको समयमा बिरामीलाई पीडारहित र सुरक्षित राख्न एनेस्थेसिया सेवा प्रदान गर्ने।
  • शल्यक्रिया अघि, शल्यक्रिया गर्ने क्रममा र शल्यक्रियापछि बिरामीको अवस्था अनुगमन गर्ने।
  • General Anesthesia, Local Anesthesia, Regional Anesthesia प्रदान गर्ने।
  • शल्यक्रियाको तयारी गर्ने।
  • शल्यक्रियाको क्रममा निगरानी, आकस्मिक अवस्थामा तुरुन्त कदम चालेर बिरामीलाई सुरक्षित राख्ने।
  • शल्यक्रियापछि बिरामीको हेरचाह गर्ने।
  • अस्पतालका स्वास्थ्यकर्मीहरूलाई एनेस्थेसिया र आकस्मिक अवस्थामा प्राथमिक उपचार सम्बन्धी तालिम दिने।
  • अत्याधुनिक उपकरणद्वारा बिरामीको अवस्था निगरानी गर्ने।
  • जोखिमयुक्त बिरामीहरूमा एनेस्थेसियासम्बन्धी विशेष योजना बनाउने।
  • प्रत्येक बिरामीको आवश्यकताअनुसार व्यक्तिगत उपचार योजना बनाउने।