सर्जरी विभाग
Powered by
riri one
सर्जरी विभाग
- शारीरिक समस्या समाधान गर्न शल्यक्रिया (सर्जरी) मार्फत निदान र उपचार प्रदान गर्ने।
- सामान्य एवं जटिल शल्यक्रिया मार्फत उपचार गर्ने।
- विशेष शल्यक्रिया: लैप्रोस्कोपिक सर्जरी, प्लास्टिक र रिकन्स्ट्रक्टिभ सर्जरी, न्यूरो सर्जरी, कार्डियोथोरेसिक सर्जरी लगाएतका सेवा प्रदान गर्ने।
- आपतकालीन शल्यक्रिया सेवा प्रदान गर्ने।
- प्रि-अप्रेटिभ र पोस्ट-अपरेटिभ हेरचाह गर्ने।
- रोग पहिचानका लागि सर्जिकल बायोप्सी गर्ने।
- चिकित्सा विद्यार्थी र स्वास्थ्यकर्मीहरूलाई सर्जरी प्रविधिमा तालिम दिने।
- बिरामीको समग्र स्वास्थ्य अवस्थाको अध्ययन गरी दीर्घकालीन उपचार योजना बनाउने।
- अत्याधुनिक सर्जिकल उपकरण र प्रविधिको प्रयोग, दक्ष विशेषज्ञहरूद्वारा शल्यक्रिया सेवा, सर्जरीपछि बिरामीको पुनःस्थापनाका लागि बहुविषयगत सहयोग गर्ने।