छाला, यौन तथा कुष्ठरोग विभाग

छाला, यौन तथा कुष्ठरोग विभाग

  •  छाला, कपाल, नङ  र सम्बधित समस्याहरूको निदान, उपचार र रोकथामको सेवा प्रदान गर्ने।
  •  छालाको रोगहरूको निदान र उपचार गर्ने।
  • छालामा हुने संक्रमणहरूको उपचार, छालामा हुने भाइरल, ब्याक्टेरियल र फंगल संक्रमणको व्यवस्थापन गर्ने।
  • सौन्दर्यसम्बन्धी उपचार गर्ने।
  • कपाल र नङसम्बन्धी समस्या समाधान गर्ने
  • चर्म क्यान्सरको पहिचान र उपचार गर्ने।
  • लेजर थेरापी सेवा प्रदान गर्ने।
  •  छालाको दीर्घकालीन समस्या व्यवस्थापन गर्ने र दीर्घकालीन छालारोगहरूको व्यवस्थापन, नियमित परीक्षण र उपचार योजना बनाउने।
  • छालाको स्वास्थ्य जोगाउन आवश्यक उपायहरूबारे जनचेतना फैलाउने, बिरामीलाई छालाको हेरचाह र सफाइसम्बन्धी सही तरिका सिकाउने।
  • रोग रोकथामका उपायहरू परामर्श दिने।