मेडिसिन विभाग

None

 

मेडिसिन विभाग (Medicine Department)
  • विभिन्न प्रकारका रोगहरूको निदान, व्यवस्थापन र उपचार गर्ने।
  • सामान्य र जटिल रोगहरूको उपचार, सामान्य संक्रमणहरूको उपचार,  प्रारम्भिक परीक्षण र औषधिको सिफारिस गर्ने।
  • दीर्घकालीन रोगहरूको व्यवस्थापन गर्ने र  यी रोगहरूको नियमित अनुगमन तथा परामर्श सेवा गर्ने।
  • दीर्घकालीन रोगहरूको व्यवस्थापन गर्ने र  यी रोगहरूको नियमित अनुगमन तथा परामर्श सेवा गर्ने।
  • स्वास्थ्य परीक्षण र परामर्श गर्ने।
  • स्वास्थ्य परीक्षणका लागि जैविक नमूनाहरूको विश्लेषण गर्ने।
  • बिरामीको लक्षणहरूको अध्ययन गरी रोगको निदान, रोगको प्राथमिक अवस्थामै पहिचान गरी उपचारको रणनीति तयार गर्ने।
  • जटिल रोगहरूको लागि विशेषज्ञ चिकित्सकहरूसँगको परामर्श,  बिरामीलाई आवश्यकता अनुसार अन्य विभागतर्फ सिफारिस गर्ने।
  • रोगअनुसार सही औषधि सिफारिस गर्ने, बिरामीलाई औषधिको दुष्प्रभावबारे जानकारी दिने।
  • कुनै पनि संक्रमण फैलावट रोक्न आवश्यक स्वास्थ्य सेवा प्रदान गर्ने
  • बिरामीहरूलाई स्वस्थ जीवनशैलीको महत्व र रोगहरूको रोकथामबारे जानकारी दिने
  • प्राथमिक र दीर्घकालीन दुवै प्रकारका सेवाहरूमा विशेष ध्यान दिने।
  • मेडिसिन विभागले अस्पतालका अन्य विभागहरूसँग समन्वय गरी बिरामीलाई समग्र स्वास्थ्य सेवा उपलब्ध गराउँने।