पोषण पुनर्स्थापना केन्द्र (कोठा न. ३३)

गम्भीर रूपमा कुपोषित बालबालिकाहरूको उपचार, हेरचाह र आमा वा अभिभावकलाई पोषणसम्बन्धी व्यावहारिक ज्ञान दिन स्थापना गरिएको यो केन्द्र यस अस्पतालमा सञ्‍चालनमा रहेको छ।