ए.आर.टी केन्द्र

एचआईभी (HIV) सङ्क्रमित व्यक्तिहरूलाई जीवनरक्षा तथा उपचार सम्बन्धी सेवा प्रदान गरी बिरामीहरूलाई एन्टिरेटरोभाइरल (ARV) औषधि, स्वास्थ्य परीक्षण, परामर्श र हेरचाह सम्बन्धी सेवाहरू उपलब्ध गराउन यस अस्पतालमा ए.आर टि केन्द्र सञ्‍चालनमा रहेको छ।