परिवार योजना तथा सुरक्षित गर्भपतन शाखा (कोठा न.२२)

सुरक्षित गर्भपतन सेवा र परिवार नियोजन सम्बन्धी सेवालाई प्रभावकारी रुपमा सञ्‍चालनका लागि यस अस्पतालमा सस्थांगत परिवार नियोजन क्लिनिक कार्यक्रम रहेको छ।