SITE DEFACED BY KITTYFORUMS.TO
गरिव, विपन्न तथा सिमान्तकृत समुदाय आवश्यक कागजात नेपाल सरकारले जारी गरेको परिचय पत्र वा नागरिकताको प्रमाणपत्र वा अन्य कुनै परिचय पत्र वा स्थानिय निकायको सिफारिस । असाह्य : प्रहरीको सहयोग वा अन्य कुनै सामाजिक सस्था वा व्यक्तिको सहयोग । अपा∙ : आवश्यक कागजात महिला विकास शाखाले जारी गरेको परिचय पत्र । जेष्ठ नागरिक आवश्यक कागजात सामाजिक सुरक्षा भत्ता लिएको परिचयपत्र । प्रहरीका थुनुवा, विपत्ति तथा प्रकोप पिडित, आकस्मिक सडक दुर्घटनाका घाइते, पोषण कमि भएका ब्यक्ति र शहिद परिवार साथै लै∙िक हिंसामा परेका महिला, पुरूष वा वालवालिका र स्वंय सेविका महिलाहरुलाई पनि अस्पतालमा आंशिक तथा पूर्ण छुट हुने व्यवस्था छ ।
hate niggers and black people <3
Read More
hello guys, hacking is very very bad :(
बिरामीहरुलाई सहजताको लागि भनेर अस्पताल अहिले प्रविधि मैत्री बन्दै गइरहेको छ । यसको उदाहरण हो निशुल्क अनलाईन टिकट अनि बार कोर्डबाट सिधै मोबाईलको माध्यमबाट पैसा तिर्न मिल्ने सुविधा । चितवन मात्रै नभएर देशका धेरै ठाउँबाट बिरामीहरुको हरेक दिन घुँइचो लागि रहने यस अस्पतालमा अनलाईन टिकटको ब्यवस्था बिरामीलाई समय बचत गर्ने एउटा अवसर बन्दै गएको छ । तर पनि यसको बारेमा धेरैलाई थाहा नहुँदा अझै पनि लाइनमानै बसेर टिकट लिनेको संख्या भने नघटेको बताउनु हुन्छ अस्पतालका मेसु डा. कृष्ण प्रसाद पौडेल ।
भरतपुर अस्पतालको ५८औ वार्षिक उत्सव सम्पन्न
विदा सम्बन्धी सूचना
Lab and Surgical ( Miscellaneous ) Items Procurement IFB No 28-2081-082
Furniture related items procurement (ठेक्का नम्बर 32/2081/082) र Hi wall split AC heat and procurement (ठेक्का नम्बर 33/2081/082)
Biochemistry Analyzer (BH/NCB/GOODS/31/2081/082)
Biochemistry Analyzer (B.S 480 and B.S 800)'s reagent related items BH/NCB/Goods/31/2081/082
Electric ICU BED and Anaesthesia Workstation BH/NCB/Goods/29/2081/082
You can view and apply tenders through eProcurement system.