OPD Block
Laboratory Block
Emergency
भरतपुर अस्पतालको आकस्मिक कक्षमा दैनिक २ सय जनासम्म बिरामीहरु आउने गर्दछन् ।
"ए" ब्लक भवन ।
भरतपुर अस्पतालको निर्माणधिन ए ब्लक भवन, अस्पताल गुरुयोजना अनुरुप निर्माण पुरा भएको छ । , यो भवनमा आइसियू, मेडिकल र सर्जिकल विभाग,र अत्याधुनिक क्याविनहरु रहेका छन् भने, आधुनिक अप्रेशसन थ्रिएटर पनि यहि रहेको छ ।