भरतपुर अस्पताल स्मारिक प्रकाशन समितिको सूचना ।

19 Mar 2015

भरतपुर अस्पतालले आफ्नो ५२ औ वार्षिक उत्सवका अवसरमा प्रकाशन गर्न लागेको "सञ्जिवनी" स्मारीका लागि विभिन्न लेखहरु, रचनाहरु, सिर्जनाहरु माग गरिएको छ ।

 यहि चैत्र १० गते सम्म आफ्ना महत्वपूर्ण लेख, रचना तथा सिर्जनाहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन विभिन्न क्षेत्रका व्यक्तिहरु, महानुभावहरुलाई हार्दिक अनुरोध गरिन्छ । लेख, रचना तथा सिर्जनाहरु सकभर स्वास्थ्य क्षेत्रसँग सम्वन्धित रहेमा त्यसलाई प्राथमिकता दिइने छ । लेख रचनाको कम्प्युटर कपि अस्पतालको इमेल ठेगना hospitalbharatpur@gmail.com मा पठाइदिनु हुन पनि अनुरोध छ । 

--संयोजक रुमाकान्त भण्डारी । 


eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np