eProcurement System
You can view and apply tenders through eProcurement system.
सरकारद्धारा भरतपुर अस्पताका लागि दरवन्दि थप । सरकारले चितवनको सवै भन्दा ठुलो सरकारी अस्पताल भरतपुर अस्पतालका लागि १९ जना विभिन्न सेवाका दरवन्दि स्वीकृत गरेको छ । मुटुरोग विशेषज्ञ– २, प्याथोलोजिष्ट– ३, नाक कान घाँटी रोग विषेशज्ञ– १ , नर्सिङ प्रशासक– १, बालरोग विषेशज्ञ– १, न्यूरोलोजिष्ट– १, फरेन्सिक विशेषज्ञ – १, रेडियोलोजिष्ट– १, जनरल फिजिसिन– १, ओरल सर्जन– १, डेन्टल सर्जन– १ दन्तरोग विशेषज्ञ (पेरियो, अर्थो, इन्डो)– ४ जना , नाक, कान, घाटी सर्जन– १ जना ।
You can view and apply tenders through eProcurement system.