eProcurement System
You can view and apply tenders through eProcurement system.
भरतपुर अस्पतालको आयोजना तथा भष्ट्राचार विरुद्ध अभियान चितवनको समन्वयमा भरतपुर अस्पताल चितवनले पु¥याएको सेवा सुविधा र क्रियाकलापहरु माथि भएका गुनासा, सल्लाह, टिप्पणी वारेमा अन्र्तक्रिया तथा बजेट आदिको विषयमा नागरिक सुनुवाई कार्यक्रम मिति २०७१।१२।०१ गते विहान ११ः०० बजे हुने भनिएकोमा हाललाई अर्को सूचना नभए सम्मको लागि स्थगित गरिएको जानकारीका लागि अनुरोध छ । -मेसु डा. विजय प्रसाद पौडे्ल ।
You can view and apply tenders through eProcurement system.