eProcurement System
You can view and apply tenders through eProcurement system.
भरतपुर अस्पतालको ५३ औं बार्षिकोत्सवका अवसरमा मेडिकल सिटी चितवन,भरतपुर अस्पतालको चुनौती र भविष्य बिषयमा अन्र्तक्रिया कार्यक्रम निम्न मिति समय र स्थानमा हुने भएकोले सम्वन्धित सवैलाई उपस्थितीका लागि हार्दिक अनुरोध गर्दछौ ।
मिति ः २०७२ चैत्र २४ गते बुधवार ।
समय ः बिहान ११ बजेदेखि ।
स्थानः स्कुल अफ हेल्थ साइन्सको तालिम भवन ।
You can view and apply tenders through eProcurement system.