कर्मचारी आवश्यकता सम्बन्धी भरतपुर अस्पतालको सूचना

29 Jan 2016

सूचना प्रकाशन मिति २०७२।१०।१४

भरतपुर अस्पताल विकास समिति, पदपूर्ति समितिको मिति २०७२ पौष २६ गतेको निर्णयानुसार तपशिल बमोजिमको पद स्वास्थ्य सृवा विभाग व्यवस्थापन महाशाखा कार्य सञ्चालित निर्देशिकामा उल्लेखित करार सम्झौता अनुसार ( ब्यक्ति करार ) करार सेवा अन्र्तगत नियुक्ति गर्नुपर्ने भएकोले निम्न शैक्षिक योग्यता भएका योग्य नेपाली नागरिकहरुले दरखास्त फारम भरि मिति २०७२।१०।१४ देखि २०७२।११।१३ सम्म र दोब्बर दस्तुर तिरी २०७२।११।२० सम्म परिक्षा दस्तुर वापतको रकम राष्ट्रिय बाणिज्य बैंक भरतपुर शाखामा यस अस्पतालको खाता च.हि.नं.९६७ मा जम्मा गरी सोको सक्कल भौचर साथ प्रशासन शाखामा दर्ता गराउनुहुन सम्बन्धीत सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । परिक्षा हुने मिति, समय र स्थानका सम्वन्धमा अर्को सूचनाद्धारा सूचित गराई सूचना पाटीमा टाँस गरिनेछ । दरखास्त फारम भरतपुर अस्पतालको वेभसाइट www. bharatpurhospital.gov.np मा publication बाट download गर्न सकिनेछ । सो बाहेक अन्य कुरा बुझ्न पर्ने भएमा यस अस्पतालको प्रशासन शाखामा सम्पर्क राख्नुहुन समेत जानकारी गराइन्छ ।


विज्ञापन नं ः ०३, 
पद ः स्टाफ नर्स सेवा 
संख्या ः केहि 
उमेर ःदरखास्त दिने अन्तिम मितिसम्ममा १८ वर्ष पुरा भै ४० वर्ष ननाधेको हुनुपर्ने छ 
तलब ः अस्पताल विकास समितिको निर्णयानुसार निर्धारण हुने ।
परिक्षा दस्तुर ः रु ६००।– 
परिक्षाको किसिमः लिखित र अन्र्तवाता
शैक्षिक योग्यता ःमान्यता प्राप्त शिक्षण सस्थावाट नर्सिड. विषयमा प्रामाणपत्र तह उतीर्ण
डा.केशवराज भूर्तेल 
प्र.मे.सु.

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np