eProcurement System
You can view and apply tenders through eProcurement system.
सम्झौता गर्न आउने वारेको सूचना ।
मिति ः–२०७२।०६।१२
श्री सिद्धिविनाएक अक्सिजन उद्योग प्रा.ली.,
भरतपुर १४
यस अस्पतालको मिति २०७२।०६।१२ को निर्णयनुसार मेडिकल अक्सिजन सप्लाई( ठे.नं. ०३, ०७२।०७३) को लागि तपाँई ले पेश गर्नु भएको रु २२४६०००।– ( वाईस लाख छ्यालिस हजार मात्र ) मु.अ.कर वाहेक दररेट स्विकृत भएकोले ५ दिन भित्र नियमानुसार आवश्यक ५ प्रतिशत धरौटि रकम दाखिला गरी ठेक्का सम्झौताको लागि यस अस्पताल मा उपस्थित भई दिनुहुन जानकारी गराएको छु ।
..........................
डा. केशवराज भुर्तेल
( प्र.मे.सु.)
You can view and apply tenders through eProcurement system.