eProcurement System
You can view and apply tenders through eProcurement system.
बोलपत्र स्वीकृत गर्ने आशयको सूचना ।
प्रस्तुत विषयमा यस अस्पताल वाट मिति २०७२।०४।२६ गते प्रकाशित सुचना अनुसार आ.व. ०७२।०७३ को लागि आवश्यक मेडिकल अक्सिजन ( ठे.नं.०३ , ०७२।०७३) खरिद सम्बन्धि कार्यको सुचना बमोजिम पर्न आएका वोलपत्रहरु मध्ये श्री सिद्धिविनाएक अक्सिजन उद्योग प्रा.ली. ,भरतपुर १४ ले पेश गरेको रु २२४६०००।– (वाईस लाख छ्यालिस हजार मात्र) मु.अ.कर वाहेक को वोलपत्र सारभुत रुपमा प्रभावग्राही रहेकोले स्विकृत गर्ने आशयको निर्णय भएकाले सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ को उपदफा (२) को प्रयोजनार्थ जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।
वोधार्थ
श्री नेपाल ग्यासेस् एण्ड फ्लुईड्स प्रा.ली. ,
भरतपुर , चितवन
You can view and apply tenders through eProcurement system.