भरतपुर अस्पतालको सूचना ।

29 Sep 2015

भरतपुर अस्पतालमा मेडिकल अधिकृत करार सेवामा लिने सम्वन्धि सूचना ।

भरतपुर अस्पताल बिकास समिति भरतपुरको सूचना । 

 आवश्यकता 

मिति २०७२ असोज १२ गते प्रकाशित । 

यस अस्पतालका लागि केही मेडिकल अधिृकत पद करारद्धारा ६ महिनाका लागि पूर्ति गर्नका लागि योग्य नेपाली नागरिकबाट यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र दरखास्त फारम भरि आवश्यक शैक्षिक तथा अन्य प्रमाणपत्रको प्रतिलिपि सहित परिक्षा दस्तुर वापतको रकम रा.ब बैक च.हि नः ९६७ मा जम्मा गरेको सक्कल भौचर सहित प्रशासन शाखामा बुझाउनुहुन यो सूचना प्रकाशित गरिएको छ । 

मेडिकल सुपरिटेण्डेण्ट 

भरतपुर अस्पताल चितवन । 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np