भरतपुर अस्पतालको सूचना ।

11 Aug 2015

यस अस्पतालको प्रयोगशाला विभागका लागि आवश्यक कम्तीमा ३५० टेष्ट प्रतिघण्टा क्षमता भएको नया Fully Automated Bio Chemistry Analyzer निशुल्क उपलब्ध गराउन इच्छुक फर्म, कम्पनी, तथा सस्थाले आफूले उपलब्ध गराउने मेशिनको कम्पनी, ब्राण्ड, मोडेल खुल्ने कागजात तथा उक्त मेशिनमा प्रयोगमा आउने केमिकल्स समेतको प्रति इकाईको दररेट समेत संलग्न राखि यस अस्पतालको खरिद शाखामा मिति २०७२ भाद्र १ गते भित्र प्रस्ताव दर्ता गराउनु हुन सम्वन्धित अधिकृत बिक्रेता तथा सप्लार्यसहरुलाई यसै सूचनाद्धारा जानकारी गराइन्छ ।


eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np