भरतपुर अस्पतालको औषधी पसल भाडामा लगाउने टेण्डर स्थगित गरिएको सूचना ।

12 Jul 2015

मिति २०७२ साल जेष्ठ ३० गते गोरखापत्र दैनिकमा प्रकाशिच औषधी पसल कबलहरु ५ ( पाँच ) सटर ८०७।४ स्क्वायर फिट क्षेत्रफल भएको पसल कवल पाँच बर्ष लागि आब्हान गरिएको बोलपत्रको सूचना अस्पताल बिकास समितीको मिति २०७२ असार २७ गते बिहान ७ बजे बसेको बैठकको निर्णयले हाल स्थगन गरिएको व्यहोरा सरोकारवाला सवैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । माणिकलाल मानन्धर मेडिलक सुपरिटेण्डेन्ट भरतपुर अस्पताल, चितवन ।


eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np