eProcurement System
You can view and apply tenders through eProcurement system.
"हरियाली भरतपुर अस्पताल अभियान" कार्यक्रम अन्र्तगत यहि बैशाख ११ गते लोकतन्त्र दिवसका अवसरमा बिभिन्न महानुभावद्धारा आफ्ना महिला आफन्तका नाममा बुक गरिएका विरुवाहरु रोप्ने कार्यक्रम बिहान ७.३० बजे आयोजना गरिएको हुदा उपस्थितीका लागि सवैमा हार्दिक अनुरोध गर्दछौं ।
You can view and apply tenders through eProcurement system.