eProcurement System
You can view and apply tenders through eProcurement system.
भरतपुर अस्पतालको ५२ औ बार्षिकोत्सवका अवसरमा चैत्र २४ गते "भरतपुर अस्पतालको भावि कार्यदिशा, अवसर र चुनौती" का वारेमा एक वृहत अन्र्तक्रिया कार्यक्रम निम्न मिति, समय, स्थानमा राखिएको हुदाँ अस्पतालसँग सरोकार राख्ने सवै पक्षलाई उपस्थितीका लागि हार्दिक अनुरोध गर्दछौ । मिति ः २०७१ चैत्र २४ गते । समय ः दिउसो १२ बजे । स्थान ः सिटिइभिटीको सभाहल ।
You can view and apply tenders through eProcurement system.