फामेर्सी सहायक पदकाे नतिजा प्रकाशन गरिएको ।

15 Jan 2018

फामेर्सी सहायक पदकाे नतिजा प्रकाशन गरिएको ।

विषयः– नतिजा प्रकाशन गरिएको ।

    यस अस्पतालबाट प्रकाशित वि.नं.०२÷०७४÷०७५ फार्मेसी सहायक पदको मिति २०७४ पौष २९ गते लिईएको लिखित परीक्षा र मिति २०७४ माघ ०१ गते लिईएको अन्र्तवार्ता परीक्षा समेतबाट उम्मेदवारहरुले प्राप्त गरेको प्राप्तांकको आधारमा वरियताक्रम  कायम गरी सफल उम्मेदवारहरुको नामावली निम्नानुसार प्रकाशित गरिएको छ । अस्पतालको आवश्यकता अनुसार नियुक्तिको लागि सम्पर्क राख्न सूचित गरिने व्यहोरा यसै सूचनाद्धारा जानकारी गराईन्छ ।


eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np