वरियतात्रममा रहेका स्टाफनसहरूलाइ सम्पक राख्न अाउने बारे ।

20 Dec 2017

वरियतात्रममा रहेका स्टाफनसहरूलाइ सम्पक राख्न अाउने बारे ।

मितिः–२०७४÷०९÷०५

सम्पर्क राख्न आउने बारे ।

    प्रस्तुत विषयमा यस अस्पतालबाट मिति २०७४।०४।२६ मा प्रकाशित स्टाफनर्सको परीक्षाको नतिजा अनुसार वरियता क्रममा रहेका तपशिल वमोजिमका उम्मेदवारहरुले नियुक्तिको लागि ७(सात) दिनभित्र अस्पताल प्रशासनमा सम्पर्क राख्न आउनुहुन जानकारी गराइन्छ । म्यादभित्र सम्पर्क राख्न नआएमा वरियता क्रम अनुसार अन्य उम्मेदवारलाई सम्पर्क राख्न सूचित गरिने व्यहोरा समेत यसै सूचनाद्धारा जानकारी गराईन्छ ।
तपशिल
वरियताक्रम        रोल नं.    नामथर
५८            ६७२        सुम्निमा घिमिरे
५९            ५६४        सपना थापा   

६०             ४५१       लक्षमी गुरूड

६१             ४५७     लालमाया साेम मगर

६२            १९४      ज्याेति अधिकारी 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np