वरियतात्रममा रहेका स्टाफनसहरूलाइ सम्पक राख्न अाउने बारे ।

26 Sep 2017

वरियतात्रममा रहेका स्टाफनसहरूलाइ सम्पक राख्न अाउने बारे ।

प्रस्तुत विषयमा यस अस्पतालबाट प्रकाशित वि.नं. १०।०७३।७४ को स्टाफ नर्स (करार) पदका लागि प्रकाशित परीक्षाको नतिजा अनुसार वरियता क्रममा रहेका तपशिल वमोजिमका उम्मेदवारहरुले नियुक्तिको लागि ७ (सात) दिनभित्र अस्पताल प्रशासनमा सम्पर्क राख्न आउनुहुन सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । म्यादभित्र सम्पर्क राख्न नआएमा निजको सट्टामा वरियता क्रम अनुसार अन्य उम्मेदवारलाई सम्पर्क राख्न सूचित गरिने व्यहोरा समेत यसै सूचनाद्धारा जानकारी गराईन्छ ।
तपशिल
वरियताक्रम        रोल नं.    नामथर
३६                    ५४२        संझना बराल       
३७                    २०२        तृष्णा अधिकारी

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np