eProcurement System
You can view and apply tenders through eProcurement system.
मिति २०७२/०८/१८ गतेदेखि मिति २०७२/०८/२५ गतेसम्म प्रवेश परीक्षा फाराम खुल्ला गरिएकोले नेपाल नर्सिङ्ग काउन्सिलको पुर्वाधार पुरा गरि सर्टिफिकेट नर्सिङ्ग उर्तिण भै कम्तिमा २ बर्ष कार्य अनुभव भएका इच्छुक उम्मेदवारहरुले राष्ट्रिय वाणिज्य बैंक, भोटाहीटी शाखामा रहेको प्रतिष्ठानको चल्ती खाता नं १३६०००२३३४०१ मा रु २,००० (दुई हजार) जम्मा गरि सक्कल बैंक भौचर पेश गरि (चितवनको भरतपुर चौविस कोठीमा रहेका राष्ट्रिय वाणिज्य बैंकबाट पनि सम्वन्धित खाता नम्वरमा रकम जम्मा गर्न सकिनेछ।) भरतपुर अस्पताल तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) बाट फर्म भरि सम्वन्धित अस्पताल वा प्रतिष्ठानमा बुझाउन सूचित गरिन्छ । पुनश्च ः प्रवेश पत्र वितरण मिति २०७२/०८/२८ गते गरिने छ र परीक्षा, मिति, समय र स्थान प्रवेशपत्रमा नै उल्लेख गरिने छ । विस्तृत जानकारीका लागि सम्पर्क फोन नं -०५६–५३०६८९, ०१–४२३०७१०, ९८४५०५१६९७, ९८५५०५०९०१
You can view and apply tenders through eProcurement system.